काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ७६ अंकले बढेको छ । यस अवधिमा यससँगै सूचक २७५७ दशमलव १३ अंकमा आएको छ ।
यस सेसनमा १ करोड ८ लाख ९४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ७१ कम्पनीको १९ हजार ८८५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा ४० कम्पनीको मुल्य बढेको छ भने २२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १४४ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS