काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ विन्दुले घटेको छ । यससँगै सूचक २५८२ दशमलव २८ अंकमा आएको छ ।
यस अवधिमा २१ लाख ९० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३७ कम्पनीको ४ हजार १ सय ४६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ९ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६५ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS