काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ६७ विन्दुले बढेको छ । यससँगै सूचक २७१९ दशमलव ५९ अंकमा आएको छ ।
यस अवधिमा १ करोड ४७ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६४ कम्पनीको २७ हजार ५ सय ४ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ३७ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ६१ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS