काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ३२ विन्दुले बढेको छ । यससँगै सूचक २७५९ दशमलव ०७ अंकमा आएको छ । यस अवधिमा ४ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस सेसनमा ५६ कम्पनीको ५३ हजार २ सय १२ कित्ता सेयर कारोबार हुँदा २५ कम्पनीको मूल्य बढ्दा २५ वटकै मुल्य घटेको छ । यो सेसनमा कुल १ सय १७ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS