काठमाडौं । नेपाल राष्ट्र बैंकले विदुतीय गाडीको कर्जा मूल्यांकन अनुपात घटाएको छ ।
चालु आर्थिक वर्ष २०८१-८२ को अर्धवार्षिक समीक्षा गर्दै विदुतीय गाडीको कर्जा मूल्यांकन अनुपात घटाएको हो । विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा पाइनेमा अब ६० प्रतिशत मात्रै पाइनेछ ।
‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
FACEBOOK COMMENTS