काठमाडौँ । ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ लाई स्वीकृत गरियोस भन्ने प्रस्ताव राखेका थिए । सभाले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको
FACEBOOK COMMENTS