प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
कर्पोरट खबर
11:01 am, बिहीबार, वैशाख ११, २०८२
काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५४ विन्दुले बढेको छ ।
यससँगै सूचक २६५६ दशमलव ४९ अंकमा आएको छ ।
१८ लाख ३१रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा३४ कम्पनीको २ हजार ६ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।



FACEBOOK COMMENTS