प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे
कर्पोरट खबर
10:59 am, मंगलबार, वैशाख १६, २०८२
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ९१ विन्दुले बढेको छ ।
यससँगै सूचक २६४८ दशमलव ९८ अंकमा आएको छ । यो सेसनमा ८१ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै ,४३ कम्पनीको ५ हजार ५ सय ३५ कित्ता सेयर कारोबार भएको हो ।




FACEBOOK COMMENTS