काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले कम्पनीलाई १ः०.४२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँका दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर निष्कासन गर्नेछ ।
यसको बिक्री प्रबन्धमा मुक्तिनाथ क्यापिटल छ ।
FACEBOOK COMMENTS