काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ ।
यस कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ५१ हजार २९५ दशमलव ५० कित्ता एफपीओ सूचीकरण गरिएको हो ।
उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
FACEBOOK COMMENTS