प्रि- ओपन सेसनमा नेप्से सूचक घट्याे
कर्पोरट खबर
10:55 am, मंगलबार, जेठ ६, २०८२
काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से सूचक ० दशमल ६८ विन्दुले घटेको छ ।
यससँगै सूचक २६२७ दशमलव ६८ अंकमा आएको छ ।
याे सेसनमा ३० लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७ कम्पनीको ५ हजार १ सय ५९ कित्ता सेयर कारोबार भएको छ ।





FACEBOOK COMMENTS