मौद्रिक नीति समीक्षासँगै शेयर बजारमा उत्साह
कर्पोरट खबर
10:56 am, सोमबार, जेठ १२, २०८२
काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक ३२ दशमलव ७० विन्दुले बढेको छ ।
यससँगै सूचक २७१२ दशमलव ६९ अंकमा आएको छ । ४ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
याे सेसनमा १ सय ३६ कम्पनीको १ लाख १६ हजार ४ सय ३४ कित्ता सेयर कारोबार भएको छ ।





FACEBOOK COMMENTS