काठमाडौं । सङ्घीय संसद्को दुवै सदनकाे संयुक्त बैठक सुरू भएको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दैछन् ।
हेर्नुहाेस् लाइभ-
Corporate Khabar
FACEBOOK COMMENTS