काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आर्थिक बर्ष २०८२/८३ को बजेट अनुमोदन गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा केहीबेर अघि सम्पन्न मन्त्रिपरिषद्को बैठकले बजेट अनुमोदन गरेको हो ।
बैठकले बजेट अनुमोदन गरेसँगै अब अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने छन् ।
FACEBOOK COMMENTS