काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै वर्तमान सरकार बन्दा अर्थतन्त्र दबाबमा थियो, तर निरन्तर प्रयासबाट सकारात्मक लयमा आएको बताएका छन् ।
उनले आर्थिक बृद्धिद्दर ३ दशमलब ७ प्रतिशतबाट बढेर ४ दशमलब ६ प्रतिशतमा पुग्ने लक्ष्य रहेको बताएका छन् ।
FACEBOOK COMMENTS