प्रि–ओपन सेसनमा नेप्से सूचक घट्यो
कर्पोरट खबर
11:02 am, मंगलबार, जेठ २०, २०८२
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६२ विन्दुले घटेको छ ।
यससँगै नेप्से दुई हजार ६९४ दशमलव ०४ विन्दु कायम भएको छ ।
यो सेसनमा ४५ कम्पनीको एक हजार ३९९ कित्ता सेयर कारोबार भएको छ ।
छुट्ला है ट्रेड टावरको आईपीओमा आवेदन दिन




FACEBOOK COMMENTS