रास्वपा र राप्रपाको विरोधका बीच गृहमन्त्रीको सम्बोधन
कर्पोरट खबर
5:26 pm, शुक्रबार, जेठ ३०, २०८२
220Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई प्रनिनिधिसाभाको आकस्मिक समयमा बोल्न दिइएपछि विपक्षी रास्वपा र राप्रपाले नाराबाजी गरिरहेका छन् । अवरोधका बीच मन्त्री लेखक बोलिरहेका छन् ।
FACEBOOK COMMENTS