काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड बजेट ल्याएको छ ।
कुल विनियोजन मध्ये चालु खर्च तर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात ३०.८८ प्रतिशत, पुँजीगत तर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात ६०.३२ प्रतिशत रहेको छ ।
वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ४२ करोड ३८ लाख अर्थात ८.८ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS