काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि भिजिट भिसा प्रकरणमा संसदमा नाराबाजी गरिरहेको छ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै आज पनि संसदमा नाराबाजी गरिरहेको हो ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।
नाराबाजीकै बीचमा सभामुख घिमिरेले संसदको कारवाही अगाडी बढाउदै बजेटमाथिको छलफल शुरु गराएका छन् ।
FACEBOOK COMMENTS