काठमाडौं । मुगु जिल्लाको जीमा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार अपराहन्न २ बजेर ३४ मिनेट जादा जीमा केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र जिमा क्षेत्र वरपरको भूभागमा रहेको जनाइएको छ। भू
कम्पका कारण आसपासका बस्तीहरूमा धक्का महसुस गरिएको भए पनि हालसम्म जनधनको क्षतिको कुनै ठोस विवरण प्राप्त भएको छैन।
FACEBOOK COMMENTS