काठमाडौं । असार २३ गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीले २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार साउन १ गतेसम्म उक्त रकमको बीमा दाबी परेको हो । अहिले यो रकम बढन सक्छ ।
साउन १ गतेसम्म ९ कम्पनीमा २८ करोड ९२ लाख ६० हजार रुपैयाँको ६३ वटा दाबी परेको छ ।
FACEBOOK COMMENTS