काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सञ्चालक समितिमा सन्दीपा अधिकारी नियुक्त भएकी छिन् ।
आइतबार बसेको कम्पनी सञ्चालक समितिको ३५१औँ बैठकले अधिकारीलाई सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS