काठमाडौँ । रोल्पाको घोराही थवाङ शहिद मार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।
शुक्रबार बिहान रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलावाङस्थित घोराही थवाङ शहिद मार्गमा पहिरो आई बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जानकारी दिदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS