काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रीज युट्युब च्यानलमा ’म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो । यो गीत ’पुतलीको भट्टी’ भाग २१ का रूपमा ल्याइएको उल्लेख छ ।
यस गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।
गीतको लिंक:गीतको लिंक: https://www.youtube.com/watch?v=jINNUJzvTaM
FACEBOOK COMMENTS