धनगढी । दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
मंगलबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ तेरछ्र्यालेकस्थित गोकुलेश्वर–दार्चुला सडक खण्डमा राति परेको बर्षाका कारण सडक माथिबाट पहिरो आइ सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS