काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक परेको सेवा दिने जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आगजानीबाट कार्यालयको अधिकांश संरचना तथा अभिलेखहरु जली नष्ट भएको भन्दै असहज परिस्थितिमा कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत रुपमा सञ्चालन गर्न कार्यालयको तर्फबाट अधिकतम प्रयास भइरहेको जानकरी गराएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्ववत रुपमा सेवा सञ्चालन नहुँदासम्म निम्न बमोजिमका सेवा दिने बताएको छ ।
FACEBOOK COMMENTS