काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको एमाले निकट स्रोतले जानकारी दिएको छ ।
शुक्रबार हिजोको बैठकमा पाटी अध्यक्ष ओली ८ घण्टाभन्दा बढी बसेकाले आज आराम गरेर भोलि बैठक बस्ने स्रोतले जानकारी दिएको हो
FACEBOOK COMMENTS