काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा विजयदशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वहरूका अवसरमा चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
शनिबार आयोजित चियापान कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत पार्टीका नेता–कार्यकर्ता सहभागी भएका थिए ।
FACEBOOK COMMENTS