काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले आफूलाई जेन जी आन्दोलनमा सरिक हुन नदिएकामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई धन्यवाद दिएका छन् ।
उक्त आन्दोलनमा सरिक हुन दिइएको भ एयतिबेला आफ्नो बास थुनामा हुने चर्चा गर्दै उनले भने, ‘जेन जीको आन्दोलनमा म आफैं सरिक हुन्छु भन्दाखेरि मलाई इङ्गलिसबाट ‘नट अलाउड…’ कोनी के भनेर मलाई…गरे । बालेनजीलाई धन्यवाद छ तपाइँले मलाई बचाइदिनुभयो । नत्र यतिबेला मेरो बास थुनामा हुन्थ्यो, उहाँलाई धेरै धन्यवाद दिन्छु ।’
FACEBOOK COMMENTS