एरिका गुरुङ कराँते विश्व च्याम्पियनसिपका लागि छनौट
कर्पोरट खबर
4:01 pm, मंगलबार, कात्तिक ११, २०८२
332Shares
काठमाडौँ । एरिका गुरुङले कराँते विश्व च्याम्पियनसिप खेल्ने भएकी छन् ।
एरिका नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको कायरोमा हुने कराँते विश्व च्याम्पियनसिपको व्यक्तिगत विधामा छनौट भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS