चितवन । सुख्खा पहिरोले अवरुद्ध रहेको मुग्लिन नारायणगढ सडक खण्डको जलविरे नजिकैको सडक सुचारु भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार खसेको पहिरो हटाएर सडक दुईतर्फी नै सुचारु भएको छ ।
डिभिजनले यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS