काठमाडौं । मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले सरकासमक्ष
२७ बुँदे माग राखेको छ ।
आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधवप्रसाद खतिवडाले २७ बुँदे मागपत्र बुझाएका हुन् ।
मागपत्रमा संविधान खारेजीदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाकाको पनि माग गरिएको छ ।
यस्ता छन् मागहरू–






FACEBOOK COMMENTS