काठमाडौं । अर्घाखाँची सिमेन्टले डेडिकेटेट फिडर तथा ट्रंकलाइन बक्यौता बापतको पहिलो किस्ता बुझाएको छ ।
विद्युत् प्राधिरकणका अनुसार अर्घाखाँची सिमेन्टले पहिलो किस्ता बापत १ करोड ६० लाख प्राधिकरणलाई बुझाएको हो ।
उद्योगले ४४ करोड ८४ लाख रुपैयाँ बक्यौता बुझाउन दाबी छ । यो सँगै प्राधिकरणले उद्योगमा लाइन जडान गरेको छ ।
FACEBOOK COMMENTS