काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
एक महिनासम्म बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे चर्किएको विवादमा सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
बैठक ललितपुरको धोबीघाटमा दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । कांग्रेस बैठकमा महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ ।
महाधिवेशनबारे निर्णय लिनको लागि भोलि २ बजे केन्द्रीय समिति बैठक बस्दै छ ।
FACEBOOK COMMENTS