काठमाठौं । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक बोलाएका छन् ।
आज ३ बजेका लागि उनले सर्वदलीय बैठक बोलाएका हुन् । ३ बजेका लागि सर्वदलीय बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार अवधेश कामतले जानकारी दिए ।
उता, प्रदेश भवन अगाडि सात दलका नेता र कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् भने त्यहाँको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
FACEBOOK COMMENTS