काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार आजका लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए ।
बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका छन् ।
यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आजका लागि बोलाएका थिए ।


FACEBOOK COMMENTS