काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा शुक्रबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिच खेल हुँदै छ ।
अपराह्न चार बजे हुने खेलमा सुदूरपश्चिमविरुद्ध पोखराले टस जितेर बलिङ गर्ने भएको छ ।
FACEBOOK COMMENTS