काठमाडौं । सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रन को लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको छ ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्बाधि ६८ रन बनाएका थिए भने विनोद भण्डारीले ४३ रन बनाए ।
त्यस्तै क्रिस लीनले ३१ रन बनाए बने दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए ।
त्यसैगरी पोखरा एभेन्जर्सका बलर जेम्मी निशामले ३ विकेट लिएका थिए भने आकास चन्द र डान डोउथवेट २–२ विकेट लिएका थिए ।

यो पनि पढ्नुस्-

सुदूरपश्चिमविरुद्ध पोखराले बलिङ गर्ने

FACEBOOK COMMENTS