काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
रास्वपा प्रवक्ता मनिष झाले विष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएको जानकारी दिएका छन् ।
विष्टले मंसिर ५ गते पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए ।
FACEBOOK COMMENTS