काठमाडौँ । उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरू भएको छ ।
बुधबार मध्याह्नदेखि राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा सभा सुरु भएको हो ।
घोषणा सभामा उज्यालो नेपालका संरक्षक समेत रहेका मन्त्री कुलमान घिसिङ पनि केहीबेर अघित्यहा पुगेका छन् ।
उक्त पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।
FACEBOOK COMMENTS