काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् ।
नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई आज शनिबार भक्तपुरमा सम्बोधन गर्दै एमालेको सभामा उपस्थित मानिसहरू केवल एमालेका एक थोपा मात्र भएको बताएका हुन् ।
नागरिकको यो उपस्थित लोकतन्त्र र एमाले प्रतिको जनविश्वास भएको ओलीको भनाइ छ । ‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्मरी छ’, उनले भने ।
FACEBOOK COMMENTS