काठमाडौं । हालै नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी भएकी छन् ।
झाँक्री संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी झाँक्रीले १९११ मत ल्याएकी छन् ।
झाँक्रीले सचिवमा आकांक्षा राखे पनि संस्थापनमा भागबण्डा नमिलेपछि उनी केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बनेकी थिइन् ।
FACEBOOK COMMENTS