साउन ३२, यस कर्पोरेट खबर डट कम अनलाईनबाट मिति२०७६–१२–२ मा प्रकाशित “कुमार घैटेको इन्काउन्टर सुराकी प्रकाश थिए ? शिर्षकको समाचारमा कुनै सत्यता नभएको तत्कालिन आईजिपी सर्वेन्द खनालसंग आफ्नो नाम जोडिनु पर्ने तथा चरी र कुमार घैटेको सुराकीमा आफ्नो कुनै संलग्नता नभएको भनि यस अनलाईनलाई मिति २०७७–४–३०मा प्रकाश कुमार श्रेष्ठले समाचार खण्डन गरी पाउ भनि निवेदन दिएको हुदाँ उक्त समाचारको खण्डन प्रकाशित गरिएको छ ।
प्रकाश कुमार श्रेष्ठको खण्डन
FACEBOOK COMMENTS