काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट गोरखा–२ मा उम्मेदवार बनेका भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले बाहिर रहेर नै दलहरू र उम्मेदवारहरुलाई सघाउने बताएका छन् ।
FACEBOOK COMMENTS