काठमाडौं । चुनावी अभियानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन पुगेका छन् । उनी बिहीबार दिउँसो चितवन पुगेका हुन् ।
लामिछानेले आज कार्यकर्तासँग भेटघाट गर्ने छन् । उनी चितवन २ बाट चुनाव लड्दै आएका छन् । यसपटक पनि उनले चितवन २ बाटै उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिएपछि लामिछाने पहिलो पटक चितवन पुगेका हुन ।
FACEBOOK COMMENTS