काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् ।
गृहमन्त्री अर्यालले ललितपुर– ३ अन्तर्गत ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
FACEBOOK COMMENTS