काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुलभ खरेल विजयी भएका छन् ।
उनले निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पराकिलो मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचित खरेलले खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका पौडेलले जम्मा १२ हजार ८६१ मत पाएका छन् ।
FACEBOOK COMMENTS