काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।
रास्वापाका उम्मेदवार प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्की रहेका छन् ।
उनले ८ हजार १०० मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मत पाएका छन् ।
FACEBOOK COMMENTS