काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभाको मिति सारिएको छ ।
आज बिहीबार बसेको महासंघ कार्यकारिणी समितिको १५औँ बैठकले साधारण सभाको मिति सार्ने निर्णय गरेको हो । यो सँगै अब यही चैत २९ र ३० गते साधारण सभा आयोजना हुने भएको छ ।
यसअघि चैत २८ र २९ गते गर्ने तय भएको थियो । साधारण सभाको मिति एक दिन पछि सार्नुको कारण भने सार्वजनिक गरिएको छैन ।



FACEBOOK COMMENTS