काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो ।
नयाँ प्रधानमन्त्री र गृहमन्त्री गृहमन्त्री आउनु एक साताअघि प्रहरी प्रधान कार्यालयले बिहीबार प्रहरी निरीक्षकहरूको काज सरुवा गरेको हो ।
फागुन २१ को निर्वाचन परिणाम अनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले आगामी शुक्रबार (चैत १३ गते) प्रधानमन्त्रीको सपथ लिने तयारी छ ।
हेर्नुहोस् सरुवा भएका इन्सपेक्टरहरूको सूची–



FACEBOOK COMMENTS